चीनमा जारी एसियाली खेलकुद अन्तर्गतकाे आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।
२० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले २१३ रनको लक्ष्य दिन सफल भएको हो। खेलमा रोहित पौडेल ५२ रनको योगदान दिए भने कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, विनोद भण्डारीलाई १३ गुलशन झालाई ३५ रनको योगदान दिए ।































प्रतिक्रिया