माल्दिभ्सविरुद्ध नेपालले छैठौँ विकेट गुमाएको छ। क्याप्टेन रोहित पौडेलले खेलको २६ बलमा ५१ रन बनाएर क्याच आउट हुन पुगे।त्यसैगरि दिपेन्द्र सिंह ऐरी मैदानमा प्रवेश गरेका कही समयमा नै क्याच आउट हुन पुगे।
नेपालले हालसम्म २०९ रन बनाएको छ। नेपालले यसअघि कुशल भुर्तेललाई ३५,असिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो।





























प्रतिक्रिया