एसियाड खेलकुदमा नेपालले भारतसँग टस हार्‍यो

एसियाड खेलकुदमा नेपालले भारतसँग टस हार्‍यो

केन्द्रबिन्दु
0
Shares

नेपालले चीनमा जारी १९ औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेको छ।

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।

भारत सिधैं क्वाटरफाइनल खेलेको हो। नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो। नेपालले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हाे।

Logo