भारतविरुद्ध सन्दीप लामिछाने नवौँ विकेटमा आउट

भारतविरुद्ध सन्दीप लामिछाने नवौँ विकेटमा आउट


चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले सन्दीप लामिछानेलाई नवौँ विकेटका रूपमा गुमाएको छ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १८.६ ओभरमा सन्दीपलाई व्यक्तिगत पाँच रनमा गुमाएको हो।

 

Logo