चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) सहभागिता जनाएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीबार अपरान्ह टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।
एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएको थियो । नेपालले समूह चरणमा भने सानदार प्रर्दशन गरेको थियो । पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जीत हात पारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो ।





























प्रतिक्रिया