विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन

विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन

केन्द्रबिन्दु
0
Shares

नेपालले, सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ । 

आईतबार एक बिज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले सर्मर्थन गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने जनाएको छ । 

लाखौं नेपाली कार्यरत रहेको साउदी र नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक सम्बन्धका आधारमा पनि साउदीलाई नेपालले सर्मथन गर्ने बताइएको छ । 
 

Logo