मालानको सानदार शतकमा बंगलादेशलाई विशाल लक्ष्य

मालानको सानदार शतकमा बंगलादेशलाई विशाल लक्ष्य

केन्द्रबिन्दु
0
Shares

इंग्ल्याण्डले आइसीसी विश्वकपमा बंगलादेशलाई विशाल लक्ष्य पस्तुत गरेको छ । धर्मशालामा भएको खेलमा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६४ रन बनाएको हो । इंग्ल्याण्डका डेविड मालानले सर्वाधिक शतकीय इनिङ्स खेले । उनले बलमा १०७ बलमा १४० रन जोडे । 
 

Logo