लाओससँगको फिफा विश्वकप एसियाली छनोट खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसले गोलरक्षक किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५:३० बजे सुरु हुनेछ ।
नेपालको सुरुवाती ११:
किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की





























प्रतिक्रिया