करणले लिए हङकङका कप्तानको विकेट

करणले लिए हङकङका कप्तानको विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालका तीव्र गतिका बलर करण केसीले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङविरुद्ध पहिलो बलमै विकेट लिएका छन्।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले पहिलो बलमै कप्तानलाई गुमाएको छ। करणको इनस्वींग बलमा निजाकत बोल्ड भएका हुन्। उनले उक्त बलको चाल नै पाउन सकेनन्। क्रिजमा बाबर हायत र अंशुमन रथ छन्।

Skip This
Skip This
Logo