हङकङविरुद्ध कुशल मल्लले बनाए अर्धशतक

हङकङविरुद्ध कुशल मल्लले बनाए अर्धशतक


त्रिकोणात्मक टि–२० आई सिरिजमा कुशल मल्लले अर्धशतक बनाएका छन् ।   

कुशल मल्लले अर्धशतक बनाउने क्रममा ४ छक्का र ३ चौंका प्रहार गर्न सफल भए । नेपालले हाल १६.४ ओभरमा १४५ रन बनाएर खेलिरहेको छ । हंगकंगविरुद्ध नेपालले चौंथो विकेट गुमाइ सकेको छ । नेपालका लागि आसिफ शेखले २० रन, कप्तान रोहित पौडेलले ११ रन, सोमपाल कामीले ८ रन र कुशल भुर्तेलले २ रन बनाएर आउट भए । 

Logo