हङकङविरुद्ध दिपेन्द्रले पनि पनि बनाए अर्धशतक

हङकङविरुद्ध दिपेन्द्रले पनि पनि बनाए अर्धशतक


त्रिकोणात्मक टि–२० आई सिरिजमा दिपेन्द्र सिंह ऐरील पनि बनाए अर्धशतक बनाएका छन् ।

दिपेन्द्रले अर्धशतक बनाउने क्रममा २ छक्का र ५ चौंका प्रहार गर्न सफल भए । नेपालले हाल १८ ओभरमा १७६ रन बनाएर खेलिरहेको छ । हङकङविरुद्ध नेपालले चौंथो विकेट गुमाइ सकेको छ ।

नेपालका लागि आसिफ शेखले २० रन, कप्तान रोहित पौडेलले ११ रन, सोमपाल कामीले ८ रन र कुशल भुर्तेलले २ रन बनाएर आउट भए । 

Logo