नेपालले यूएईसँग खेल्दै

नेपालले यूएईसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा जारी त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले आज सोमबार यूएईसँग खेल्दैछ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो। नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ। 

नेपाललाई हराउँदै यूएईलाई समेत फाइनल पुग्ने अवसर प्राप्त छ। नेपाल भने फाइनल अघि यूएईविरुद्ध खेल्दै आफूलाई तयार राख्न चाहन्छ। तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ। 

Logo