नेपालले टस जित्यो

नेपालले टस जित्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा यूएईको सामना गर्दैछ।

नेपालका कप्तान रोहितकुमार पौडेलले लगातार चौथो खेलमा टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका छन्। नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ। यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। विवेक यादव र अभिनाश बोहोरा टोलीमा फर्केका छन्। यस्तै पछिल्लो खेलबाट प्रतिश जिसी र ललित नारायण राजवंशीलाई विश्राम दिइएको छ।

Logo