सोमपालले लिए यूएईको पहिलो विकेट

सोमपालले लिए यूएईको पहिलो विकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले सोमबार यूएईको सामना गर्दैछ। मूलपानी क्रिकेट मैदानमा जारी खेलमा सोमपाल कामीले यूएईको पहिलो विकेट लिन सफल भएका छन्।

पहिलो ओभरको छैटौँ बलमा उनले १२ रन बनाएका खालिद साहलाई आफ्नो शिकार बनाएका हुन्। आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ। 

Logo