युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, कुशलले दिलाए विकेट

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, कुशलले दिलाए विकेट

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध दोस्राे विकेट हात पारेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि लिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले ओपनर अर्यान्स शर्मालाई गुमाएको हो । उनी नवौं ओभरको चौथो बलमा २५ रनमा कुशल मल्लको बलमा क्याच आउट भए । 
 

Logo