खेलमा फर्किँदै नेपाल, गुल्सानले लिए युएईको तेस्रो विकेट

खेलमा फर्किँदै नेपाल, गुल्सानले लिए युएईको तेस्रो विकेट

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध तेस्रो विकेट हात पारेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि लिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले तेस्रो विकेटको रुपमा असिफ खानलाई ७ रनमा गुमाएको हो । १०औं ओभरको पाँचौं बलमा गुल्सान झाले उनलाई क्याच आउट गराउँदै पवेलियन फर्काएका हुन् । 
 

Logo