सिंगापुरले गुमायाे तेस्रो विकेट, गुल्सनले गराए रोहन रंगराजनलाई आउट

सिंगापुरले गुमायाे तेस्रो विकेट, गुल्सनले गराए रोहन रंगराजनलाई आउट

केन्द्रबिन्दु
0
Shares

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले तेस्रो विकेट गुमाएको छ।

सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका छन्। गुल्सनले क्रिजमा जमिसकेका सिंगापुरका ओपनर ब्याट्सम्यान रोहन रंगराजनलाई ४६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन्। गुल्सनले रोहनलाई सन्दीप जोरामार्फत क्याच गराएका हुन्। 

Skip This
Skip This
Logo