सिङ्गापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

सिङ्गापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

केन्द्रबिन्दु
0
Shares

नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको पहिलो खेलमा सिङ्गापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा सिङ्गापुरले जितका लागि दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले अर्धशतक प्रहार गरेका हुन् । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाए । हाल नेपाल ८ ओभरको समाप्तिमा क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ । 

Logo