गुल्सन झाले लिए मलेसियाविरुद्धको महत्वपूर्ण विकेट, ओपनर अजिज आउट

गुल्सन झाले लिए मलेसियाविरुद्धको महत्वपूर्ण विकेट, ओपनर अजिज आउट

केन्द्रबिन्दु
0
Shares

नेपालका युवा अलराउण्डर गुल्सन झाले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको महत्वपूर्ण विकेट लिएका छन् । 

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाविरुद्ध झाले १४औं ओभरको पाँचौ बलमा ओपनर सायद अजिजलाई आउट गरेका हुन् । उनले विष्फोटिङ ब्याटिङ गर्दै ६८ रन जोडेका थिए । 
 

Logo