नेपालले तेस्रो विकेट गुमायो, कुशल आउट

नेपालले तेस्रो विकेट गुमायो, कुशल आउट


आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कुशल भुर्तेल २६ रन बनाएर आउट भएका हुन् । यसअघि सोमपाल कामी मात्र १२ रन बनाएर आउट भएका थिए ।

नेपालले ३ विकेटको क्षतिमा ४६ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो । आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Logo