क्रिकेटमा १० वर्षपछि फर्किएको खुसी

क्रिकेटमा १० वर्षपछि फर्किएको खुसी

केन्द्रबिन्दु
0
Shares

नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । नेपाल विश्वकपमा छनोट भएसँगै उपस्थित दर्शकहरुले नेपाली खेलाडीको प्रसंशा गर्दै चर्को हुटिङ गरेका थिए । खेलाडीहरुले पनि प्रसंशकहरुलाई अभिवादन गर्दै धन्यवाद प्रकट गरेका थिए । 

May be an image of crowd and text that says '7 CAN' May be an image of one or more people, crowd and text

May be an image of 1 person and crowd

May be an image of 5 people and text

May be an image of 3 people and text

 

May be an image of 3 people, motorcycle and text May be an image of 4 people and text

May be an image of 6 people and text

 

Skip This
Skip This
Logo