एक्स-एज नेपालद्वारा नेपाली क्रिकेट टोलीलाई १० लाखको चेक हस्तान्तरण

एक्स-एज नेपालद्वारा नेपाली क्रिकेट टोलीलाई १० लाखको चेक हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

एक्स-एज नेपालले आईसिसी टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। कम्पनीले टोलीका कप्तान रोहित पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

नेपाली क्रिकेट टोलीको प्रदर्शनको सम्मान स्वरूप  एक्स-एज नेपालले दराज नेपालमा उपलब्ध  आफ्ना सम्पूर्ण उत्पादनहरूमा ५०% को भारी  छुटको पनि घोषणा गरेको थियो। 

Logo