सुपर लिगः वीरगञ्ज र चितवन भिड्दै

सुपर लिगः वीरगञ्ज र चितवन भिड्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन्।

आजको खेलमा वीरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Logo