नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुँदैछ।
आजको खेलमा चितवन फुटवल क्लब र धनगढी फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

प्रतिक्रिया