सुपर लिगमा आज काठमाडौँ र धनगढीबीच प्रतिस्पर्धा हुँदै

सुपर लिगमा आज काठमाडौँ र धनगढीबीच प्रतिस्पर्धा हुँदै

केन्द्रबिन्दु
0
Shares

एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ।

जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौँ राइजर्स बीचमा प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट सो खेल सुरु हुनेछ।

Logo