सुपर लिगमा आज चार टोलीका बिच प्रतिस्पर्धा हुने

सुपर लिगमा आज चार टोलीका बिच प्रतिस्पर्धा हुने

केन्द्रबिन्दु
0
Shares

एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ।

जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ। 

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः०० बजेबाट सो खेल सुरु हुनेछ।

Skip This
Skip This
Logo