बार्सिलोना स्पेनिस सुपर कप फाइनलमा

बार्सिलोना स्पेनिस सुपर कप फाइनलमा

केन्द्रबिन्दु
0
Shares

क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । रियल सोसीडाडमाथि संघर्षपूर्ण जित निकाल्दै फाइलन पुगेकाे हाे ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा  ३-२ को जित दर्ता गर्दै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।

बार्सिलोनाले फाइनलमा एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडको विजेतासँग खेल्नेछ ।

Logo