म्यानचेस्टर सिटीको शानदार जित

म्यानचेस्टर सिटीको शानदार जित

केन्द्रबिन्दु
0
Shares

गएराति सम्पन्न एफए कपमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा सिटीले बर्मिङघम सिटीलाई ३–० गोलले पराजित गरेको हो ।

उक्त खेलको ८औं मिनेटमा सिटीका बर्नाडो सिल्भाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको १५औं मिनेटमा सिल्भाले नै अर्को गोल गरे ।

त्यसपछि खेलको ३३औं मिनेटमा फिल फोडेनले गोल गरी सिटीलाई जित दिलाए ।

Logo