शहीद स्मारक ए डिभिजन लिग : आजदेखि आठौँ चरणका खेल

शहीद स्मारक ए डिभिजन लिग : आजदेखि आठौँ चरणका खेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि आठौँ चरणका खेलहरु सुरु हुँदैछन् । यसै अन्तर्गत आज दशरथ रङ्गशालामा मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबवीच प्रतिस्पर्धा हुँदैछ ।

आजका २ प्रतिश्पर्धी मध्ये सातौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र १३ अङ्कसहित दोस्रो स्थानमा छ । यस्तै पुलिस क्लब ११ अङ्कसहित छैटौं स्थानमा छ ।

Logo