एपिएफलाई १०६ रनकाे लक्ष्य

एपिएफलाई १०६ रनकाे लक्ष्य

केन्द्रबिन्दु
0
Shares

लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा प्रदेश १ ले एपीएफलाई १०६ रनकाे लक्ष्य दिएकाे छ ।

विभागीय टोली एपिएफविरुद्ध पहिलो व्याटिङ गरेकाे प्रदेश १ ले पुरै ओभर खेल्दै ४ विकेटकाे क्षतिमा १०५ ररन बनाएकाे हाे ।

Skip This
Skip This
Logo