बक्सिङमा २० वर्षपछि सफलता, स्वर्णकाे संख्या ४६ पुग्याे

बक्सिङमा २० वर्षपछि सफलता, स्वर्णकाे संख्या ४६ पुग्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको बक्सिङमा भारतलाई हराउँदै नेपाली मिनु गुरुङले १ स्वर्ण जितेकी छन् । सागमा नेपालको २० वर्षपछि बक्सिङमा पहिलो स्वर्ण हो ।

गुरुङले ५४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। यो सहित नेपालले ४६ स्वर्ण पदक हात पारेको छ ।

Skip This
Skip This
Logo