नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षककाे जागीर गयो

नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षककाे जागीर गयो

केन्द्रबिन्दु
0
Shares

नेपालसँग २-१ ले हारेपछि माल्दिभ्सका प्रशिक्षककाे जागीर गएकाे छ । १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपालसँग हार्नेबितिकै माल्दिभ्सले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक पिटर ट्रेगोलाई बर्खास्त गरेको हाे ।

माल्दिभ्सले नेपालविरुद्ध १–० को अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको थियो । फुटबल एसोसिएसन अफ माल्दिभ्सले फेसबुकमार्फत् ट्रेगोलाई बर्खास्त गरेको जानकारी दिएको थियो ।

Skip This
Skip This
Logo