फुटबल : पहिलो हाफ सकिंदा नेपाल र माल्दिभ्स बराबरीमा

फुटबल : पहिलो हाफ सकिंदा नेपाल र माल्दिभ्स बराबरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंशिर २१ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको पहिलो हाफमा नेपाल र माल्दिभ्सवीचको खेलमा १–१ गोलको बराबरी भएको छ ।

माल्दिभ्सले लिएको अग्रतालाई अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै बराबरी गरेका हुन् । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अभिषेकले उत्कृष्ट गोल गर्दै माल्दिभ्सलाई १–१ को बराबरीमा रोकेका हुन् ।

Logo