१८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल र माल्दिभ्सले बराबरी खेलेका छन् ।
डिफेन्डिङ च्याम्पियन तथा आयोजक नेपाल आज शुक्रबार काठमाडौं हल्चाेकमा भएको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको हो । १३ औं मिनेटमा गोल खाएर पछि परे पनि नेपाल ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भयो ।































प्रतिक्रिया