लिभरपुल विजयी

लिभरपुल विजयी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी भएकाे छ । वेष्टहाम युनाइटेडलाई हराएकाे हाे ।

लिभरपुलले वेष्टहमलाई उसकै मैदानमा ३-१ गोलले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद शलाहले २ तथा जर्जीनीओ विज्नाल्डमले १ गोल गरे ।

Logo