काठमाडौँ,
आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत अहिले नेपाल र कुवेतवीचको खेल चलिरहेको छ । आजको खेलमा नेपालले सुरुमै तीन विकेट लिएको थियो ।
ताजा अवस्थामा कुवेतले १०.३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ७५ रन बनाएको छ । आजको खेल नेपालका लागि जित्नै पर्ने बाध्यता रहेको छ । आज कप्तान पारश खड्का खेलमा फर्किका छन् । यस अघिको खेलमा उनी विरामी परेका थिए ।





























प्रतिक्रिया