काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। तेस्रो विकेट रूपमा नेपालले कुशल मल्ललाई गुमाएकाे हाे।
उनी आर्यन दत्तको बलमा आउट भएका हुन्। क्रिसमा कप्तान रोहित नयाँ ब्याटरको रुपमा आएका छन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ।





























प्रतिक्रिया