काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दाेस्राे सफलता पाएको छ।
अर्धशतक प्रहार गरेका लेभिट रन आउट भएका छन्। अघि बढेर सट खेलेका उनलाई कुशल मल्लेले चलाखीपूर्ण वाइड फाल्दै रन आउट गर्न सफल भएका हुन्।
उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।































प्रतिक्रिया