नामिबियाविरुद्ध नेपालले गुमायो चौथो विकेट, गुल्सन झा आउट

नामिबियाविरुद्ध नेपालले गुमायो चौथो विकेट, गुल्सन झा आउट

केन्द्रबिन्दु
140
Shares

नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध चौथो विकेटका रुपमा गुल्सन झाको विकेट गुमाएको हो । नामिबियाविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली पहिलो विकेटका रुपमा आसिफ शेख र दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल र तेस्रो विकेटका रुपमा अनिल साह र चौथौ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ। आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन्। ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन्। नेपाल अहिले ६ ओभर खेल्दै ६१ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले नेपालका लागि गुल्सन झा र अनिल साह ब्याटिङ गरिरहेका छन् ।

नेपाल अहिले ८ ओभर खेल्दै ६९ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले नेपालका लागि आरिफ शेख र कुशल मल्ल ब्याटिङ गरिरहेका छन् ।

Logo