नामिवियाविरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालले लिए पहिलाे विकेट

नामिवियाविरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालले लिए पहिलाे विकेट

केन्द्रबिन्दु
56
Shares

नामिवियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । दोस्रो ओभरमा बलिङ गर्न आएका फास्ट बलर सोमपाल कामीले नामिवियाका मलाङ कलुङगरको विकेट लिएका हुन् ।

त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको नामिवियाको टोली हाल ३ ओभरमा १ विकेटको नोक्सानीमा १३ रन बनाएर खेलिरहेको छ ।

Logo