नामिवियाविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दुई विकेट

नामिवियाविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दुई विकेट

केन्द्रबिन्दु
182
Shares

नामिवियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेकाे छ । सोमपालले आफ्नो स्पेलको तेस्रो ओभरमा नामिवियाका जेपी ओट्जेको विकेट लिएका हुन् । याेसँगै सोमपालले नामिवियाविरुद्ध दुई विकेट लिन सफल भइसकेका छन् । करण केसीले नेपाललाई दोस्रो सफलताका दिएका हुन् ।

त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको नामिवियाको टोली हाल ८ ओभरमा ४ विकेटको नोक्सानीमा ५६ रन बनाएर खेलिरहेको छ ।

Logo