आईपिएल लिगमा आज दुई खेल हुँदै

आईपिएल लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
182
Shares

काठमाडाैँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई वटा खेल हुँदै छन्।

नेपाली समयअनुसार दिउँसो ४ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ भने राति ८ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ।

उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको थियो। चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। 

Logo