नेपालले आयरल्यान्ड ‘ए’सँग टस हार्याे

नेपालले आयरल्यान्ड ‘ए’सँग टस हार्याे

केन्द्रबिन्दु
98
Shares

नेपालले आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा आयरल्यान्ड ‘ए’ टीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङकाे निम्ताे पाएकाे हाे । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

Logo