नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
84
Shares

घरेलु टाेली नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो टी-२० क्रिकेटमा पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।

दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो। सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई पराजित गरेको थियाे ।

Logo