देव खनाल अर्धशतकबाट चुके

देव खनाल अर्धशतकबाट चुके

केन्द्रबिन्दु
112
Shares

आयरल्याण्ड एविरुद्ध दोस्रो टी–२० अभ्यास खेलमा नेपाल एका ओपनर देव खनाल अर्धशतक बनाउनबाट चुकेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २२५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा खनाल नवौं ओभरको चौथो बलमा आउट भएका हुन् । २६ बल खेलेका उनले ७ चौकाको मदतमा ४७ रन जोडे । यसअघि कप्तान विनोद भण्डारी २६ रन र अर्का ओपनर लोकेश बम २५ रनमा आउट भएका थिए ।

हाल नेपालले १० ओभरमा ११८ रन जाेडेकाे छ ।

Logo