कमलसिंह ऐरीले लिए कप्तान रकको विकेट

कमलसिंह ऐरीले लिए कप्तान रकको विकेट

केन्द्रबिन्दु
140
Shares

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले चौथो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङ गरिरहेको नेपालका लागि कमलसिंह ऐरीले कप्तान निल रकको विकेट लिएका हुन् । २९औं ओभरको तेस्रो खेलमा उनले रकलाई ३९ रनमा आउट गरेका हुन् । हाल आयरल्याण्ड एले १२९ रन जोडेको छ ।

Logo