गुलसनले दिलाए कतारविरुद्धकाे चौथो विकेट

गुलसनले दिलाए कतारविरुद्धकाे चौथो विकेट

केन्द्रबिन्दु
70
Shares

नेपालले एसिसी मेन्स प्रिमियर कप अन्तर्गत कतारविरुद्ध बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा कतारले चौथो विकेट गुमाएको हो । गुलसन झाले चौथो विकेट दिलाएका हुन् । मोहम्मद इर्सादलाई २ रनमै फर्काए ।

Logo