कतारकाे छैठौं विकेट पतन, विष्फोटक ब्याटिङ गर्ने तानविर आउट

कतारकाे छैठौं विकेट पतन, विष्फोटक ब्याटिङ गर्ने तानविर आउट

केन्द्रबिन्दु
84
Shares

नेपालले एसिसी मेन्स प्रिमियर कप अन्तर्गत कतारविरुद्ध महत्वपूर्ण विकेट लिएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा कतारले विष्फोटक ब्याटिङ गरिरहेका मुहम्मद तानविरलाई छैठौं विकेटको रुपमा गुमाएको हो । उनलाई अविनास बोहराले १५औं ओभरको पहिलो बलमा क्याच आउट गराएका हुन् । उनले ३३ बलमै ६३ रन प्रहार गरे ।

Logo