नेपाल र साउदी अरबबिचको खेल ८ ओभरमा छोट्याइयो

नेपाल र साउदी अरबबिचको खेल ८ ओभरमा छोट्याइयो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबिचको खेल ८ ओभरमा छोट्याइएको छ।

बुधबार ११:४५ बजेदेखि सुरू हुने भनिएको खेल गएरातिको वर्षाले पीच खराब भएसँगै ७ ओभरमा छोट्याइएको छ।

खेल अहिले २:१५ बजेदेखि सुरू हुने बताइएको छ।

नेपाल एक खेल अगावै समूह ‘ए’ बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ।

Logo