पहिलो बलमै नेपालले गुमायो विकेट

पहिलो बलमै नेपालले गुमायो विकेट

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाललाई पहिलो झट्का लागेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ओपनर कुशल भुर्तेललाई ओभरको पहिलो बलमै गुमाएको हो।

Logo